चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् । चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली गाउँपालिका–४ गुमटीस्थित लक्ष्मी प्रतिष्ठानले ५९ बालबालिकाकाका लागि आवासीय व्यवस्था मिलाएको छ । प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले बालबालिकालाई शिक्षासँगै स्वावलम्बनका कार्यमा जोड दिने बताउनुभयो । उनीहरुलाई […]