परिवारको कमजोर आर्थिक अवस्थाका कारण कतिपय बालबालिका विद्यालय जान सक्दैनन् । सरकारी विद्यालयहरुमा निल्शुल्क पठनपाठन हुने बताउने गरिए पनि यसबाट समेत बालबालिकालाई आकर्षित गर्न सकिएको छचैन । पछिल्लो समय बालबालिकालाई विद्यालयमा टिकाउन सुरु गरिएको दिवा खाजा कार्यक्रमले भने बालबालिकालाई आकर्षित गरिरहेको छ । अझ अति विपन्न समुदायमा यसको प्रभाव राम्रो परेको छ । चितवनको कालिका …