चितवन : चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे। आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन्।दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो। जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन्। आगोले पोलेपछि कपाल डढेको थियो...