काठमाडौं । काठमाडौंमा मापसे तथा विभिन्न कसुर गरी स्कुलका सवारीसाधन हाँक्ने १४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादकपदार्थ सेवन गरी स्कुल बस चलाएकोलगायत आरोपमा उनीहरू कारबाहीमा परेका हुन् ।
स्कुल बस निर्देशिका, २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ...