सभापतिका अन्य आकांक्षीलाई रामचन्द्र पौडेलले भने, ‘मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्’

काठमाडौँः सभापतिको सर्वसम्मत उम्मेद्वार चयनको कसरमा रहेका नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिले दिनहुँ बैठकमा छ। उम्मेद्वारमा सहमतिको भाका सार्दै आएको समूहभित्र सहमति भएको छैन। बुधबार पनि चार शीर्ष नेताको बैठक नेता प्रकाशमान सिंहको निवासमा बस्यो तर, समझदारी बनेन। सभापतिका आकाक्षीमध्ये डा. शशांक कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा सकारात्मक भए…

सम्बन्धित सामग्री

बकर इदको अवसरमा प्रधानमन्त्री र राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपतिले शुभकामना व्यक्त गर्नु भएको छ । साथै नेपाल सरकारले देशभर सार्वजनिक बिदा;समेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक […]

राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल भण्डारीले आफ्नो बनाइन्

काठमाडौँ – राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बनाएकी छन्। प्रमाणित भएर राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको खातालाई भण्डारीले शितल निवास छाडेसँगै आफ्नो बनाएकी हुन्। @presidentofNP ह्याण्डललाई भण्डारीले @BidyaDBhandari मा रुपान्तरण गरेर व्यक्तिगत बनाएकी हुन्। फागुन २९ गते नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेपछि उनी बिदा भएकी थिइन्। औपचारिक […]

रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी

न्युज अफ नेपाल, काठमाडौँ । सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्रका कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए । जारी […]

रामचन्द्रलाई वनवासको पिरलो!

काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसलाई महाधिवेसनले छपक्कै छोपेको छ। पदाधिकारीको उम्मेद्वारीमा दाबेदारी धेरै छ तर यसलाई टुंग्याउन गाह्रो। संस्थापन इतरमा त अध्यक्षकै प्रत्यासी धेरैहुँदा मिलाउन धौधौ परेको छ। सहमतिका लागि सोमवार बैठक, मंगलवार बैठक, बुधवार बैठक। बैठक बस्दाबस्दा वाक्क भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा…

रामचन्द्र पौडेलको भावुक प्रस्ताव– तपाईंहरु नमिल्ने भए म कांग्रेसबाट बिदा हुन्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए । “सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब...

देउवालाई बिदा गर्नुको विकल्प छैनः रामचन्द्र पौडेल

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकोे भविष्यका लागि शेरबहादुर देउवालाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व परिवर्तन गर्न सक्षम रहेको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “सभापति देउवाको […]