रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी

न्युज अफ नेपाल, काठमाडौँ । सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्रका कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए । जारी […]

सम्बन्धित सामग्री

भारतीय कांग्रेसको हारबाट पाठ सिकौंः रामचन्द्र पौडेल

११ जेठ, दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतमा कांग्रेसले व्यहोरेको हारबाट पाठ सिक्नुपर्ने बताएका छन् । कांग्रेसले कमजोरी सुधार गरेर अगाडि बढाउनु पर्ने र जनता चाहेको जस्तो कांग्रेस बनाउनुपर्ने बताए । राष्ट्रिय जागरण …

पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने : नेता पौडेल

काठमाडाैं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताए।  शनिबारदेखि राजधानी काठमाडाैंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताए। उपसभापति विजयकुमार गच्छदारले हात उठाएर एकताको ...