प्रदेश २ सरकारमा कांग्रेस सहभागी हुँदै हो? संसदीय दलका नेता यादव भन्छन्, 'सहमति भइसकेको छैन'

जनकपुरधाम : मंगलबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको खबर बाहिरियो। प्रदेश २ सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले समेत दूबै दललाई सरकारमा सामेल गराउन मन्त्रालय टुक्र्याउने तयारी गरिएको जानकारी दिएका थिए। तर…

सम्बन्धित सामग्री

प्रदेश २ सरकारमा सहभागी हुँदै माओवादी केन्द्र, दुई मन्त्रीको शपथ भोलि

जनकपुरधाम। नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने निश्चित भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए। साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन्।उनीहरूको शपथ भोलि ३ बजे हुने जनाइएको छ।