कैलाली, ४ चैत । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकलासम्बन्धी व्यावसायिक उद्यमी छन् । उनले विगत पाँच वर्षदेखि बेतबाँसको सामग्री उत्पादन गर्दै आएका छन् । चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्छन्। उनको व्यवसायमा परिवारले राम्रो साथ दिएको छ । व्यावसाय सुरु गर्दा आर्थिकस्थिति कमजोर थियो । फर्म दर्ता गर्नसमेत उनीसँग पैसा […]
५ चैत, काठमाडौं । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् […]
काठमाडौँ,१४ कार्तिक । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउछन् । बिहानभरी चाउमिन पु¥याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो […]
फरार रहेका गौतमश्री बहुद्देश्यीय सहकारीका सञ्चालक रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेरै भए पनि बचकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार दुई पाना लामो विज्ञप्ति जारी गर्दै उनले बचतकर्ताको...
जुम्ला । कर्णाली राजमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका–७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् । नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुप¥यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन । गत वर्ष […]
The post बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.
इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।
सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।
गोजालीले गोजाली एभ्रिडे नामक भिडियो प्रोजेक्ट बनाएका छन् । त्यसमा उनले सेल्फीहरू राख्ने गरेका छन् ।
एनएफटी अर्थात् नन फन्जिबल टोकनले गोजालीको प्रोजेक्ट र सेल्फीहरू किनेपछि उनी करोडपति बनेका हुन् ।
एनएफटी डिजिटल प्ल्याटफर्म हो र त्यहाँ ब्लकचेन टेक्नोलोजी उपयोग गरेर सामान खरिदबिक्री गरिन्छ । यस विशेष फोरममा क्...
मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छिन् ।काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौं रुपैयाँ कमाउन थालेकी छिन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छिन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा […]
बलेवा । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थालेकी छन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा […]