सदस्यसचिव सिलवाल जापान प्रस्थान : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका - सदस्यसचिव सिलवाल
काठमाडाैं । पाकिस्तानको इस्लामावादमा मार्च ३-७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यू-१५ तथा यू-१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता र सोही दौरान हुने ब्याडमिन्टनको विभिन्न कार्यक्रममा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय टोली शनिबार पाकिस्तान प्रस्थान गर्दैछ । उक्त टाेलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका छन् । उक्त अवसरमा सदस्यसचिव घिसिङले जुनियर खेलाडीहरु […]
ललितपुर : इजरायलमा हुने वर्ल्ड अक्वाटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ। इजरायलको नेतन्यामा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्( राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित विदाइ गरे।भदौ १८ देखि २३ गते सम्म नेतन्यामा हुने च्याम्पियनसिपमा ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोलीको व्यवस्थापकमा जेनिफर लामा र पौडीका प्रमुख प्रशिक्षकमा शंकर कार्की छन्। च्याम्पियनसीपमा ५० मिटर बटरफ्लाई र फ्रि स्टा
३२ जेठ, काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ । किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च शान्तिदीपमा बालेर र्यालीका संयोजक...
काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टोली आज भारत प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज आफ्नै मुख्यालयमा बिदाई गरिएको छ । नेपाली टोली आजै भारतको भुवनेश्वर जानेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत...
६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]
४ साउन, काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । च्याम्पियनसिपका लागि १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । थाइल्याण्ड जाने पुरुष खेलाडीमा रोशन तामाङ, रवीन भट्टराई, विजय […]
RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका - सदस्यसचिव सिलवाल