यु-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान :: Pahilopost.com

काठमाडौँ :  बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ।  आगामी पुस २ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारीलगायतले बिदाइ गरे।  पुस ९

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने

मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरेको हो।

साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

काठमाण्डाै - बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ । माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र...

बलियो बंगलादेश : नेपाललाई थपिएको तगारो

२६ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुनुअघिसम्म नेपालको प्रतिस्पर्धी भारत मात्रै मानिएको थियो । यसअघिका ५ वटै संस्करण जितेको भारत र ४ वटा फाइनल खेलेको नेपालसँगै अब बंगलादेश पनि उपाधिको दाबेदार देखिएको छ । सन् २०१६ को फाइनल खेलेको बंगलादेशले जारी प्रतियोगितामा समूह चरणमा खेलेका दुई वटा खेलको प्रदर्शनबाट उपाधिको होडमा […]

महिला साफ: आज नेपाल र भुटानले खेल्ने

घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

महिला साफ आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।भुटानला

आजदेखि महिला साफ: च्याम्पियनसिप नेपालले भुटानको सामना गर्दै

नेपाल र भुटानबीचको खेलसँगै मंगलबारदेखि छैटौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । सात टोली सहभागी दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको दशरथ रंगशालामा पहिलो खेल साँझ साढे ५ बजे हुनेछ । कुमार...

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]

साफ माल्दिभ्समा हुने

१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको...

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको […]

नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने

काठमाडौं – नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपालले गर्ने निर्णय गरेको उ...