काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका ३ को एक फर्ममा पालिएका कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । मन्त्रालयका अनुसार चितवनको राप्ती नगरपालिकामा ६ को एक कृषि फर्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएको छ ।केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू रोग पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । प्रभावित क्षेत्रमा