कोरोना महामारीबिच भारतमा 'बर्ड फ्लू'

भारतमा कोरोना भाइरस संक्रमण तनावबिच बर्ड फ्लू देखिएको छ। त्यहाँको विभिन्न राज्यमा बर्ड फ्लू देखिएको खबर बीबीसीमा उल्लेख छ। मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखन्डमा चराहरूको अचानक मृत्यु भएपछि बर्ड फ्लूको आशंका गरिएको थियो। केरल, हिमाचल प्रदेश, राजस्थान र मध्य प्रदेशमा पन्छीको मृत्युको कारण बर्ड फ्लू नै…