भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएल गर्न एन्फाको अनुमति

३१ जेठ, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) लाई नयाँ मिति दिएको छ । एन्फाले आयोजकलाई पत्र पठाउँदै भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गराएको जनाएको छ । यसअघि गत चैत […]

सम्बन्धित सामग्री

के हो एनएसएलको अन्योल ?

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्वको कार्यसमितिले भदौ २४ गतेदेखि एनएसएल गर्न दिने निर्णय गरेको थियो । तर, असन्तुष्ट क्लबहरू एनएसएल गर्न नदिने पक्षमा थिए । नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा पर्‍यो । खेलाडी अनुबन्धको विषयमा विव

भदौ २५ देखि कात्तिक ५ सम्म एनएसएल गर्न एन्फाको अनुमति

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) भदौं २५ देखि आयोजना गर्न अनुमति दिएको छ। एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै प्रतियोगिता आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको हो।

एनएसएल गर्न एन्फाको अनुमति!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात भदौ २५ देखि कात्तिक ५ […]

एनएसएल भदौ २५ देखि कात्तिक ५ सम्म गर्न एन्फाको अनुमति (पत्रसहित)

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल भदौ २५ देखि कात्तिक ५ गतेसम्म गर्ने अनुमति दिएको छ ।  एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेको मितिमै आयोजना ...