एनएसएल भदौ २५ देखि कात्तिक ५ सम्म गर्न एन्फाको अनुमति (पत्रसहित)

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल भदौ २५ देखि कात्तिक ५ गतेसम्म गर्ने अनुमति दिएको छ ।  एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेको मितिमै आयोजना ...