घुम्न गएको अवस्थामा महिला बलात्कार गर्दा…

रुपन्देही, १७ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी […]

सम्बन्धित सामग्री

४८ वर्षीया महिला बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं । कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटना’bout अनुसन्धान थालिएको प्रहरीले जनाएको छ […] The post ४८ वर्षीया महिला बलात्कार आरोपमा एक युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एउटै घरमा बस्ने महिला बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ

दाङको तुलसीपुरमा एउटै घरमा बस्ने महिलालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ वर्षीय प्रदीप विक सोही घरमा बस्ने महिलालाई...

दाङसँग सिमा जाेडिएकाे भारतीय भूमिमा २ महिला बलात्कार भएको उजुरी

दाङ – भारतीय भूमिमा दुई महिला माथि बलात्कार भएको छ। भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका-६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार भएको भन्दै पीडितहरु प्रहरीकाे सम्पर्कमा आएकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले बताइन । ‘दिउँसो भारतीय बजार गएर फर्किने क्रममा नेपाली महिलाहरुलाइ करणी भएको जानकारी अाएकाे छ´उनले भनिन्-`घटना स्थल भारतीय भुमि हाे […]

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष  बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

महिला बलात्कार गरेको आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

महिला बलात्कार गर्ने क्याम्पका ठेकेदार पक्राउ

तनहुँ, १२ फागुन । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि लेवर क्याम्पमा बस्दै आएकी ती महिलालाई सोही लेवर क्याम्पका […]

होटलमा महिला बलात्कार गर्ने सञ्चालकसहित ३ जना पक्राउ

मोरङ, १४ माघ । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ […]

चित्तपोलस्थित रिसोर्टमा लगि महिला बलात्कार गर्ने पक्राउ

भक्तपुर, २२ असोज । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका–९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । असोज १९ गते सोही नगरपालिका–१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ […]

सोम्मरीमाई गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।बुधबार एक  विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि  उनलाई अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

चितवनमा मानवाधिकार उल्लङ्घनका घटना घटे

सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन् । यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् । आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज