कास्की। दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यू-१९ महिला च्याम्पियनसिपको सबै तयारी पूरा भएको छ। पोखरा रङ्गशालामा भोलि (शनिबार) देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानबीच मध्याह्न १२ बजे हुनेछ। यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका लागि सहभागी चारवटै देश तयार भएका छन्। नेपालसहित भारत‚ भुटान र बङ्गलादेशले उपाधिका लागि […]
अर्घाखाँची। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका–५ बस्ने ३२ वर्षीय उमेश खत्रीको आज मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरक्षिक दिवस जिसीले जानकारी दिए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा […]