अमेरिकामा ३ नेपाली सम्पर्कविहीन, दूतावास र परिवारद्वारा सहयोगको अपिल

अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा बेपत्ता भएका दुई नेपाली नागरिकको खोजीका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ भने छुट्टै रूपमा अर्को एक परिवारले पनि एक व्यक्तिलाई खोज्न आपतकालीन आग्रह गरेको छ। वाशिङ्टन डी.सी.स्थित नेपाली दूतावासले जारी गरेको सूचनामा बेपत्ता व्यक्तिहरूका आफन्तबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित क्षेत्रका प्रहरी निकायसँग समन्वय भइरहेको जनाउँदै खोजी कार्यमा सहयोग गर्न […]