पेट्रोल डिजेलको मूल्य घट्यो, तर खाना पकाउने ग्यास महँगियो; निगमलाई अझै घाटा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू भएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा […]