युरोपका विभिन्न शहर आँधीको चपेटामा, तीन बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौं । युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको […]

सम्बन्धित सामग्री

विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित  १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना […]

रुसको विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु

काठमाडौँ- रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएअनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य […]

रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु

रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्। इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्ययरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ। हाल सामाजिक संजालमा…

म्यानमारमा सेनाले गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु

म्यानमारको एक विद्यालयमा सैनिक हेलिकप्टरले गरेको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ- म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ । सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् । म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । […]

म्यान्माको विद्यालयमा हवाई आक्रमण, तेह्र जना मारिए

उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन्।...

युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका…

युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका…

सिरियामा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित १३ जनाको मृत्यु

एजेन्सी । सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा ४ महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरु मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका […]

काबुल विमानस्थलबाहिर शक्तिशाली विस्फोटः कम्तीमा १३ जनाको मृत्यु, सयौँ हताहत

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। पश्चिमी गुप्तचर एजेन्सीहरुले आतंकवादी खतराको चेतावनी दिएको केही घण्टापछि नै भएको उक्त विस्फोटमा बालबालिकासहित १३ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। तालिवानका प्रवक्ताले विस्फोट मा ५० जनाभन्दा बढी घाइते भएको…