नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज-२’लाई मुस्किल

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो । ‘स्पाइडरम्यान : […]

सम्बन्धित सामग्री

मुस्किल मेस्सीः हत्तपत्त कसैले ताेड्न नसक्ने उनका यी रेकर्ड

यतिबेला म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड, पीएसजीका एम्बाप्पेलगायत युवा खेलाडीहरू बालोन डी’ओरका नयाँ विजेता हुन सक्छन् ।

‘महापुरुष’ले ५१ दिन मनाउँदै, कति कमायो ?

काठमाडौं । नेपाली बक्स अफिसमा सर्वाधिक रुचाइएको चलचित्र ‘महापुरुष’ ले भोलि ५१ औँ दिन मनाउने भएको छ । हलमा नेपाली चलचित्रले शो पाउनै मुस्किल परिरहेको अवस्थामा लामो अन्तरालपछि यस चलचित्रले ५१औँ दिनको रेकर्ड तोडेको हो । काठ्माडौंको अधिकतम हलहरुमा यसले ५१औँ दिन मनाईरहेको छ । साढे दुई करोड लगानी लगाएर बनेको चलचित्र ‘महापुरुष’ ले ५१ […]

मैदानमा धेरै समय बिताउने पाब्लो

इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले...

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त, एसी मेशिन बिक्रीमा नयाँ रेकर्ड

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयाैँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ ।  मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ ।  भारतले विभिन्न सहरम...

यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान

प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन

अचानक ठूलो बाढी, डढेलो र गर्मी–किन यस्तो भैरहेछ ?

वर्षभर जति वर्षा हुनेगर्थ्यो, चीनको जोंगजाउ शहरमा त्यति वर्षा एकैदिन भयो। भारी वर्षाले त्यहाँको जनजीवन अस्तव्यस्त भयो। यो त एउटा उदाहरणमात्र हो। विश्वभर नै रेकर्ड तोडिनेगरी मौसमी घटना बढ्न थालेको छ। कतै बाढी, कतै अति गर्मी त कतै जंगलमा भीषण आगलागी–यस्ता घटनाले जनजीवन र धनमालमा क्षति पुर्‍याइएको छ।यस्ता घटना मानिसले नै निम्त्याएको जलवायु परिवर्तनको नतिजा भएको वैज्ञानिकहरू बताउँछन्। अबका दिनमा त मौसम भविष्यवाणी गर्नसमेत थप मुस्किल पर्ने उनीहरूले चेतावनी दिइरहेका छन्। चीनको जोंग

भारतको भयावह अवस्था : जहाँ हेर्यो शव र एम्बुलेन्स मात्र देखिन्छन् (फोटोफिचर)

भारतमा विगत केही दिनदेखि दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्, यो विश्वकै उच्च रेकर्ड हो । अस्पतालहरुमा बिरामीलाई बेड पाउन मुस्किल छ । संक्रमितसँगै मृतकको संख्या पनि बढिरहेको छ । जसकारण, दिल्ली र मुम्बईका मसानघाटहरुमा शव जलाउने ठाउँ पाउन पनि मुस्किल छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ २६ सय जनाको मृत्यु भयो । कोरोनाका कारण सिर्जित त्रासदीपूर्ण अवस्थालाई यी तस्विरहरूले वर्णन गर्छन् – नयाँ दिल्लीमा कोरोना भाइरसका कारण मृत

त्यसपछि संगीत बजारबाट कला हरायो !

एक जमाना थियो, नेपाली गायक–गायिकालाई आफ्नो स्वरमा गीत रेकर्ड गराउन असाध्यै मुस्किल थियो । एउटा गीतमा स्वर दिन मात्रै पनि ६ महिनादेखि १ वर्ष कुर्ने गर्थे नेपाली कलाकार । काठमाडौं बाहिरका कलाकारहरू १० पटक काठमाडौं आउजाउ गरेपछि मात्रै गीत निर्माण गर्न सफल हुन्थे । त्यति दुःख गर्नेहरू मनैदेखि कला क्षेत्रलाई माया गर्ने र कला भएका व्यक्तिहरू मात्रै थिए । तर अहिले समय फेरियो । जमाना आधुनिकतातर्फ मोडियो । पैसा भएपछि अटो ट्युन भरेर मीठो गीत दर्शकसँग पस्किन मिल्ने समय आयो । तर यो दर्शकलाई छल्ने काम मात्रै भइरहेको छ । ...

गीत भाइरल, संगीत ध्वस्त

एक जमाना थियो, गायक गायिकालाई गीत रेकर्ड गराउनै मुस्किल हुन्थ्यो । ६–७ महिना पालो कुरेर रेडियो नेपालमा स्वर