नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर र प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कयौं सम्झौताबाट उठेका प्रश्नहरुको जवाफ दिएर मात्रै अघि बढाउन सकिने बताएका हुन् ।‘अवश्यक परिमार्जन र संशोधन गरेर हामी अगाडि बढाउने पक्षमा छौ । विना परिमार्जन, विना संशो