प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले घेरे

काठमाडौं, ४ चैत । सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूहरुको बचत रकम फिर्ता पाउने वातावरण बनाइदिन आग्रह गरेका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि आयोजित सभामा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीबाट पीडित भएका बचतकर्ताहरुले रकम फिर्ताको वातावरण बनाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले उक्त सहकारीमा अध्यक्ष जिबीलाईलाई जसरी भएपनि पक्राउ […]

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको आरोपका विषयमा दिएको प्रस्टीकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न नसक्ने जनाउ दिइसकेको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पर्याप्त […] The post सहकारी ठगी प्रकरणः लामिछानेको बचाउ गर्दै दाहाल–ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहकारी नियामक कस्तो हुने भन्नेमा प्रस्ताव तयार गर्ने मन्त्रालय नै अलमलमा

१२ मंसिर, काठमाडौं । सहकारी सुधार सुझाव कार्यदलले दिएको सुझावअनुरुप सहकारी संस्थाको सुपरीवेक्षण र अनुगमनका लागि विशिष्टीकृत संस्था स्थापना हुने विषयमा आशंका देखिएको छ । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्न भन्दै आयोजना गरेको छलफलमा ६ महिनाभित्रै सहकारी संस्था नियमनका लागि विशिष्टीकृत संस्था स्थापना हुने बताए । तर, उक्त संस्था कस्तो हुने […]

यस्ता सुझाव दियो सहकारी क्षेत्र सुधार कार्यदलले

काठमाडौं- वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो । सुझाव कार्यदलको प्रतिवेदनले सहकारी संस्थामा […]

सहकारी र सञ्चालकको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सुझाव

काठमाण्डाै – सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले  जानकारी दिनुभयो । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । प्रतिवेदनमा संस्थाको स्थिर सम्पत्ति, अन्यन्त्र भएका लगानी र सञ्चालकको सम्पत्तिसमेत बेचेर पनि बचतकर्तालाई ...

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ देखि २५ गतेसम्म काठमाडौँ हुने

काठमाडौँ – राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना दुई दिने राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो। सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताएको छ। पत्रकार […]

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकरात्मक

नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । विभागले प्रधानमन्त्री देउवालाई भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको विभागले जानकारी दिएको […]

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।...

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् । नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री  देउवासँग भेट गरी सहकारी बैंकबारे जानकारी गराएका थिए । विभागका प्रमुख एवम् काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए । विभागको भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको विभागका सचिव सुरेन्द्र

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्नुभएको थियो । नेपाली काग्रेसका सभापति […]