भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ ।

सम्बन्धित सामग्री

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ : प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ। आज लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समीरलाई ‘समीर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो। विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्।सो समारोहमा गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने - NepaliPatra

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए । गीतकार समीरले सन् १९८३ […]

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …

मन्त्री महतो-मन्तव्य

काठमाडौँ महानगरपालिका र जन्मशताव्दी वर्ष मूल समारोह समितिद्वारा दिव्य शताब्दी पुरुष डा गौरीशंकर लाल दासको सम्मानमा काठमाडौँमा मङ्गलबार आयोजित अभिनन्दन समारोहमा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतो । तस्बिर : किरणराज विष्ट/रासस

आरडी प्रभास चटौतबारेको अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौँ।  नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा  आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । पुस्तकमा नेपाली  भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले […]

भट्टराई र चन्दलाई मणिराज वाङमय पुरस्कार

काठमाडौँ – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा […]

सर्वोच्चले ओलीको असंवैधानिक कदम सच्याउँदै संसद पुनर्स्थापना गर्छ : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौँ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्याउँदै संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन् । मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । निर्वाचन आयोग र […]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन मूल समारोह समितिले संस्कृतिविद् जोशीलाई यही भदौ ३० गते काठमाडौँमा रथारोहणसहित अभिनन्दन गर्ने भएको छ ।