भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैः जनकपुरमा अभिनन्दन, काठमाडौँमा राजनीतिक भेटवार्ता :: Pahilopost.com

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदैछन्। प्रधानमन्त्री मोदी पटनाबाट प्रदेश २ को अस्थायी मुकाम जनकपुर आउनेछन्।  काठमाडौँ बाहिरबाट भ्रमणको सुरुवात गरेका मोदी भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ। जनकपुरमा मोदीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु  को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भने ।रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकह

भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ ।  भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ । जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ । जापान यस क्षेत्रमा भारतक

मोदीसँग प्रचण्डको भेट भएन, नेपाल फर्किँदै

काठमाण्डाै – भारत भ्रमणमा रहनुभएकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।  तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो ।  प्रचण्ड आजै बेलुका नेपाल फर्किँदै हुनुहुन्छ । आजै प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।

लुम्बिनी आइपुगे भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। भारतीय सेनाको विशेष विमान मार्फत उनी लुम्बिनी आइपुगेका हुन।  हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा पुगेका छन्। उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् । लुम्बिनी विकास कोषका अनुसार

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल भएको जनाइएको छ । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री […]

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन् ।आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ। साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् । आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको […]

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएका छन् । क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उनीहरुका बीचमा भेटवार्ता हुने भएको हो । […]