म्यानमारको सैनिक सरकारले गर्‍यो एक लाख २५ हजारबढी शिक्षक निलम्बन

काठमाडौँ । म्यानमारको सैनिक सरकारले एक लाख २५ हजारभन्दा बढी शिक्षकलाई निलम्बन गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार नागरिक अवज्ञा आन्दोलनमा साथ दिएको भन्दै सैनिक सरकारले उक्त सङ्ख्यामा शिक्षकहरूलाई निलम्बन गरेको म्यानमार टिचर्स फेडेरेसनले जानकारी दिएको छ । म्यानमारमा चार लाख ३० हजार शिक्षक कार्यरत छन् । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा केही दिन […]

सम्बन्धित सामग्री

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

१२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा […]

मेहनत गरे १० लाख विदेशी पर्यटक

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य सार्वजनिक गर्‍यो।...

के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्‍यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ। यहाँ क्लिक गरी आफ्नो विचार व्यक्त गर्नुस्। यसरी भयो भाइरल २ लाख ३८ हजार फलोअर्स भएको ‘लभ डायरी’ नामको एउटा… Continue reading

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्‍यो ।

नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो २० लाख रुपैयाँ सहयोग

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनकोशी गाउँपालिकास्थित एक/एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

युट्युब च्यानल चलाउन पाँच लाख रुपैयाँ तिरेर दर्ता गर्दै हुनुहुन्छ?

काठमाडौँ– सरकारले फागुन २२ गते युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्‍यो। सामाजिक सञ्जालमा यो समाचारले निकै चर्चा पायो। कतिपय युट्युब च्यानल संचालन गरिरहेका व्यक्तिहरुले भने पाँच लाख रुपैयाँ तिरेर युट्युब नचलाउने बरु सरकारले नै पाँच लाख रुपैयाँ दिएर आफूले चलाउँदै आएको युट्युब च्यानल जिम्मा लिओस् भन्दै आफ्नो धाराणा राखेका […]

अक्षयकोषका लागि दमक नगरपालिकाले गर्‍यो तीन लाख सहयोग

झापा । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम […]

टेलिकमले जडान गर्‍यो १ लाख ८० हजार एफटिटिएच

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।  नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी...

नेपालले हालसम्म ४२ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गर्‍यो

काठमाडौं। नेपालले हालसम्म चीन, भारत र कोभ्याक्स सुविधामार्फत् ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ। तीमध्ये १८ लाख डोज खोप चीनले र ११ लाख डोज खोप भारतले अनुदान सहयोगमा उपलब्ध गरेका हुन्। बाँकी १० लाख डोज खोप नेपालले भारतबाट खरिद गरेको हो भने ३ लाख ४८ हजार डोज खोप कोभ्याक्स सुविधाअन्तर्गत भारतबाट प्राप्त गरेको हो।

नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो एक लाख भ्याक्सिन सहयोग

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ।