डोटी – विकास निर्माणका योजना निर्माणमा प्रगति हुन नसक्दा प्रदेश नम्बर ७ मा झण्डै तीन अर्ब ७५ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रदेश नम्बर ७ को कुल पूँजीगत बजेट २० अर्ब ४४ करोड ७४ लाख रहेकोमा १६ अर्ब ७० करोड ४० लाख मात्र खर्च भएको छ । कुल विकास बजेट मध्ये ३ अर्ब ७४ करोड ३४ लाख अर्थात १८ प्रतिशत बजेट फ्र...