काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ । डलरको भाउ उच्च हुँदा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली कामदारहरुलाई फाइदा हुन्छ भने निर्यात ब्यापारलाई पनि फाइदा पुग्छ […]