प्रेरणा र सलाेनीकाे जाेडी क्वाटरफाइनलमा

१५ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ । गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएकाे दोस्रो चरणकाे खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई राेमाञ्चक खेलमा ६-२, ३-६, […]

सम्बन्धित सामग्री

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।...

अनुपमलाई अमिताभको प्रेरणा

मुम्बई । बलिउड अभिनेता अनुपम खेरले आफु आर्थिक रुपमा टाट पल्टँदा अभिनेता अमिताभ बच्चनले अघि बढ्ना प्रेरणा दिएको बताएका छन् । एक अन्तर्वार्तामा अनुपम खेरले भनेका छन्, ‘सन् २००४ मा यस्तो समय आयो । जबकी त्यतिबेला म पूर्णरुपमा पैसाविहीन भएको थिएँ । तर, अभिनेता अमिताभको प्रेरणा र सहयोगले मै फेरि करियर सुरु गरेँ ।’ हिन्दुस्तान […] The post अनुपमलाई अमिताभको प्रेरणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डले कार्यकर्तालाई भने-हर्क साम्पाङबाट प्रेरणा लिनू

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।

ट्युनिसियाको युवाका प्रेरणा जुबेर

जुबेरसामु ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकन वा अरबी महिला खेलाडी बन्ने सुनौलो अवसर समेत थियो। शनिबार उनले सो अवसरको सदुपयोग गर्न सकिनन्। जुबेर इतिहास रच्न असफल भइन्। तर, आफ्नो देशको युवा पुस्ताका लागि प्रेरणा बन्न सकेकोमा उनी निकै खुसी भएकी छन्।...

शंखधर साख्वाको जीवनबाट प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनबाट प्रेरणा लिनुपर्ने बताएका छन्। शुक्रबार भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक साख्वाको प्रतिमामा माल्यार्पण गर्दै देशलाई योगदान दिने व्यक्ति विरलै...

ग्वार्डिओला भन्छन्- क्लोप मेरा लागी प्रेरणा हुन्

एजेन्सी। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले आफुलाई राम्रो प्रशिक्षक बन्न प्रेरणा दिएको बताएका छन्। "जर्जेन मेरा लागि एक प्रेरणा हुन्। उनले बोरुसिया डर्टमन्ड र लिभरपुलमा गरेको कामले मलाई फुटबल र मेरो टिमबारे धेरै सोच्न बाध्य तुल्यायो," ग्वार्डिओलाले भने। प्रिमियर लिगमा जोडिनुअघि यि दुईले जर्मनीमा दुई सिजन एकअर्काविरुद्ध रणनीति बनाएका थिए।

प्रेरणा र सलाेनीकाे जाेडी क्वाटरफाइनलमा पराजित

१६ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडी केन्यामा भइरहेको जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा क्वाटरफाइनलमा पराजित भएको छ । नैरोबीमा बिहीबार भएको क्वाटरफाइनल खेलमा प्रेरणा र सलोनीको जोडी रसियाका ओल्गा मिसिनेना र ग्रेट ब्रिटेनकी मारिया उस्तिकको जोडीसँग पराजित भएको हो। रोमाञ्चक खेलमा पहिलो सेट ओल्गा र […]

प्रेरणा र सलोनीको जोडी सेमिफाइनलमा पराजित

९ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको गर्ल्स डबल्सको सेमिफाइनलमा पराजित भएका छन् । बिहीबार भएको गर्ल्स डबल्सतर्फको खेलमा रसियन ओल्गा मिशेनिना र जर्मन लुका भिकटोरिया भोको जोडीसंग प्रेरणा र सलोनीको जोडी ७-५, ६-४ ले पराजित भए । गर्ल्ड डबल्समा नेपाली खेलाडीले आठौ वरीयता प्राप्त गर्दा […]

जे फोर आईटिएफ टेनिसमा प्रेरणा र सलोनी पराजित

७ माघ, काठमाडौं । नेपाली नम्बर वान टेनिस खेलाडी प्रेरणा कोइराला केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको दोस्रो चरणमा पराजित भएकी छिन् । पहिलो चरणको खेलमा जित हात पारेकी प्रेरणा मंगलबार भएको दोस्रो चरणको खेलम भने ग्रेट ब्रिटेनकी खेलाडीसँग पराजित भइन् । प्रतियोगितामा छैटौं वरीयता प्राप्त इमोडेन हाडाडले प्रेरणालाई ६-१, ६-४ ले पराजित गरिन् […]