कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताउनुभएको छ । आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई रिहा गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे । उहाँले चौधरीलाईको मात्र नभई नेकपा […]