पाँच महिनादेखि मलेसियामा ५ नेपाली अलपत्र

खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश […]

सम्बन्धित सामग्री

ड्राइभर भिसामा साउदी पुगेका १५ नेपालीलाई कुकुर मार्ने काम दिएपछि…

दोहा– दलाललाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् । काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी पुगेका उनीहरू ६ महिनादेखि अलपत्र परेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिबाट कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउदा अलपत्र परेका हुन्। मोरङ पथरीका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५० […]

मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् । काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए। एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ […]

साउदीको दमाममा ६ नेपाली अलपत्र

काठमाण्डौ – साउदी अरबको दमाममा ६ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै शिवनारायण महतोले उद्धारका लागि अनुरोध गर्नुभएको छ । अलपत्र पर्नेमा मधेस प्रदेशका शिवनारायण महतो, ओम नारायण मण्डल, रामसिस मण्डल, नन्द किशोर मण्डल, इन्द्रदेव मण्डल र प्रभास यादव रहेका छन् । ८ महिनाअघि साउदी पुगेका उनीहरूले काम गरेबापत ४ महिनाको तलब पाएको र त्यसयता तीन महिनाको तलब कम्पनीले नदिएको बताएका छन् । साढे एक महिनादेखि भने खानासमेत नदिँदा भोक भोकै परेक...

साउदीमा अलपत्र ४८ नेपालीद्वारा उद्धारको अपिल, तीन महिनादेखि न काम न दाम

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू गत जनवरी १७ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका […]

कतारमा १४ नेपाली अलपत्र, उद्धारको पहल गरिदिन आग्रह (भिडियोसहित)

दोहा– रोजगारीका लागि कतार पुगेका १४ नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर कतार पुगेका उनीहरू दुई महिनादेखि अलपत्र छन् । काठमाडौँको बालुवाटारस्थित कन्टिनेन्टल एचआरडी कन्सल्टेन्ट्स प्रालिमार्फत कतारको ए टु जेट सर्विसेज कम्पनीमा काम गर्न पुगेका उनीलाई कम्पनीले काम नदिएर अलपत्र पारेको पीडित मध्येका धनुषाका लक्ष्मी दासले बताए । उनीहरुका अनुसार कन्टिनेन्टल […]

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।

युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?

उमाकान्त पाण्डे/उज्यालो ।  जेठ ११ – युएईको सारजाहमा तीन महिनादेखि १० जना नेपाली अलपत्र परेका छन् । सारजाहको लिडरसिप सेक्युरिटी सर्भिसेसमा ...

७ महिनादेखि साउदीमा २३ नेपाली अलपत्र (भिडियोसहित)

२२ फेब्रुअरी, कतार । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली ७ महिनादेखि अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिंस अन्तरराष्ट्रिय रोजगार सेवा प्रा.लिबाट ७ महिना अघि साउदी अरब पुगेका उनीहरू बिचल्लीमा परेका हुन । साउदी अरबस्थित इम्प्राटोर सोलुशन कन्ट्रयाक्टिङ इस्ट कम्पनीमा कामदारको रूपमा अएका उनीहरूलार्इ कम्पनीले अस्वीकार गरिदिएको छ । अएदेखि नै उनीहरूलार्इ …

कुबेतमा ११ नेपाली अलपत्र

रोजगारीका लागि कुबेत पुगेका ११ नेपाली अलपत्र परेका छन् । सामाखुशीमा रहेको एसआर मेनपावरमार्फत कुबेतको माबुल्ला पुगेका उनीहरूले दुई महिनादेखि रोजगारी नपाएको पीडित चिजाई पुनमगरले बताए।