नेपाली दूताबास जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयुक्त आयोजनामा आगामी जुलाई महिनाको २२ र २३ तारिखमा हुने नेपाल फेस्टिवलको स्टल बुकिङ खुला गरिएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकी नो मोरी पार्कमा आयोजना हुने फेस्टिबलमा विगतका वर्षहरुमा जस्तै खाद्य पदार्थको १० वटा स्टल र सेवामूलक १६ गरी २६ वटा स्टल रहने …