म नेपालमा भारतीय लगानीको प्रतिनिधित्व गर्छु । यसमा एउटा व्यवहारिक समस्या के आइरहेको छ भने नेपालमा दर्ता गर्नको लागी मुख्य ब्राण्ड रहेको देशमा स्थायी दर्ता भएको चाहिन्छ । भारतमा प्रकिया के छ भने ब्राण्ड दर्ता गरेर साधारणतया ६ महिनाभित्र अस्थायी दर्ता प्रमाणपत्र पाउँछ । यस अवधिमा ब्राण्ड मालिकले अस्थायी दर्ता प्रमाणपत्रको आधारमा आफ्नो ब्राण्ड लन्च […]