निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत सेयर बाँड्ने

नेपाली फिल्म हलमा प्रदर्शन हुँदा फिल्म प्रदर्शन अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत सेयर बाँड्ने

नेपाली फिल्म हलमा प्रदर्शन हुँदा फिल्म प्रदर्शन अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने भएका छन्।...

सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

काठमाडौँ – भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णयबाट नेपाल चलचित्र संघ पछि हटेको छ। शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलन स्वरुप हल बन्द गर्ने निर्णय गरेको […]

फिल्म हल बन्द गर्ने निर्णय स्थगित

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो । आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

२१ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् । अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका […]

हल खुले, दर्शक आएनन्

कोरोनाका कारण बन्द रहेका फिल्म हल गत बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल त खुले, तर हलमा दर्शक भने न्यून देखिएका छन् । हलमा ३० प्रतिशतभन्दा पनि कम दर्शक देखिएका छन् । हलमा सोचे जस्तो दर्शक नदेखिएको निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्म हल त खुल्यो । तर दर्शक धेरै आएका छैनन्’ श्रेष्ठले भने ‘अहिले जति दर्शक आएका छन् । त्यो फिल्म क्षेत्र चलायमान गराउने उदेश्यले आएको हामीले बुझेका छौँ ।’ पहिलो साता त्यति दर्शक नदेखिए पनि भोलि

२१ असोजबाट खुल्दैछन् हल, यस्ता छन् निर्माता बचाउने उपाय

देशभरका फिल्म हलहरू आगामी २१ असोजदेखि खुल्ने भएका छन् । आइतबार बसेको वितरक, हलवाला तथा निर्माताको बैठकले घटस्थापनाका दिनदेखि हल खुलाउने निर्णय गरेको हो ।

खुलेका हल सरसफाइमै व्यस्त, फिल्म प्रदर्शन अनिश्चित

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गत बुधबार नै हल खोल्ने निर्णय गरे पनि हल संचालनमा आएका छैनन्। नयाँ फिल्म प्रदर्शन गर्न कोही निर्माता तयार नभएपछि हल...

फिल्म हल खुले, तर जोखिम मोल्न तयार छैनन् निर्माता

उपत्यकामा बिहीबारबाट हलहरू सञ्चालन गर्न सक्ने गरी सरकारले अनुमति दिएको छ । तर, सरकारले अनुमति दिए पनि हल सञ्चालकहरूले हलको मेन गेटसमेत खोलेका छैनन् । बरु हल सञ्चालकहरू हल मर्मतमा लागेका छन् ।...

कोरोना कहर : धमाधम बन्द हुँदै फिल्म हल

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं। साउनको अ

सरकारले दियो सिनेमा हल खोल्ने अनुमति

आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।