२९ हजार मासिक किस्तामा स्कोडा कुशाक

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो

सम्बन्धित सामग्री

मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक किन्न पाइने

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ...

स्कोडाको दशैं अफर

काठमाडौं (अस) । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं, तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी  ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्ने कम्पनीले बताएको छ । स्कोडा कुशाकको खरिद सहज बनाउन कम्पनीले दसैं योजना ल्याएको हो । सात वर्षे ऋण अवधिको योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि कम्पनीले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडा खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् ।

मासिक २९ हजार किस्तामा किन्न पाइन्छ ‘स्कोडा कुशाक’, कति छ मूल्य ?

त वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ