काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।
५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ...