भारत र दक्षिण अफ्रिकाबीचको निर्णायक खेल रद्ध

एजेन्सी – वर्षाको कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । पाँचौं तथा अन्तिम निर्णायक टि२० आई खेल वर्षाको कारण रद्ध भएपछि सिरिज बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । […]

सम्बन्धित सामग्री

भारत-दक्षिण अफ्रिका टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द

भारत र दक्षिण अफ्रिका बीचको ३ खेलको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। आइतबार रातिका लागि तय भएको स्पर्धा खेल सुरु हुनुअघि नै डरबनमा वर्षा भएपछि टससमेत हुन नसकी रद्द भएको हो। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत र आयोजक दक्षिण अफ्रिकाबीचको सिरिजको दोस्रो खेल आगामी १२ डिसेम्बरमा पोर्ट एलिजाबेथमा हुने तय भएको […]

नेदरल्यान्डसँग पराजित हुँदै बाहिरियो दक्षिण अफ्रिका, भारत नखेल्दै सेमिफाइनलमा

अस्ट्रेलियामा जारी टी-२० विश्वकपको अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग १३ रनले पराजित भएको छ। पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपको समूहचरणबाटै बाहिरिएकाे छ। नेदरल्यान्डसँग दक्षिण अफ्रिका हारेसँगै भारत टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब केहीबेरपछि सुरु हुने पाकिस्तान र बंगलादेशबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ। पाकिस्तान र बंगलादेशबीचको खेल रद्द भएमात्र रनरेटको आधारमा पाकिस्तान सेमिफाइनल पुग्नेछ। […]

विश्वकपमा आज उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः ४५ मा पर्थमा सुरु हुनेछ । भारत र दक्षिण अफ्रिका दुबै उपाधिका दाबेदार टोली हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारत […]

भारत र दक्षिण अफ्रिका खेल्दै, अर्को खेलमा पाकिस्तानलाई जित्नैपर्ने दबाब

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा आज तीन खेल हुँदैछन् । भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा पाकिस्तानले नेदरल्यान्ड्ससँग र जिम्बाब्वेले बंगलादेशसँग खेल्दैछन् ।

भारत भर्सेस दक्षिण अफ्रिका : जब मैदानमा सर्प प्रवेश गर्यो

भारत र दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० खेलमा रोचक घटना भएको छ । खेलको दौरान मैदानमा सर्प प्रवेश गरेपछि खेल केहीबेर रोक्नु परेको थियो ।खेलमा भारतीय इनिङ्सको क्रममा आठौं ओभरमा सर्प मैदानमा प्रवेश गरेको थियो । जसका कारण खेल केही मिनेट रोकिएको थियो । त्यतिबेला रोहित शर्मा र केएल राहुल ब्याटिङ गरिरहेका थिए । केशव महाराज आठौं ओभरको सुरुमा बलिङ गर्न आएका थिए। ओभर सुरु हुनुअघि दक्षिण अफ्रिकाका केही खेलाडीहरू मैदानमा सर्प रहेको जानकारी दिएका । त्यसपछि ग्राउन्ड स्टाफलाई फिल्डमा बोलाइयो ।

निर्णायक टी-२० खेल्दै भारत-दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकाबीच जारी ५ खेलको टी(२० अन्तराष्ट्रिय सिरिजको अन्तिम खेल आइतबार बैङ्ग्लोरमा हुँदै छ। के एम चिन्नस्वामी स्टेडियममा हुने खेलले सिरिज जित्ने टिमको तय गर्ने छ। अघिल्ला ४ खेलको समाप्तिमा सिरिज २-२० को अबस्थामा रहेको छ। दुबैका लागि यो सिरिज ऐतिहासिक मानिएको छ। भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा टी-२० सिरिजमा हराएर जित्न सकेको छैन्। त्यसोत दक्षिण अफ्रिका पनि भारतीय भूमिमा टी(२० सिरिजमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।दक्षिण अफ्रिकाले पहिलो पटक २०१५(१६ मा टी-२० अन्तराष्ट्रिय स

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ

दक्षिण अफ्रिका र भारतविरुद्धको शृंखलामादर्शकलाई रोक

विश्वभर फैलिँदै गएको कोभिड–१९ ९ओमिक्रोन० को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो । शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ । ‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवस