प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेश प्रदेश खेल्नेछन् । यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल कात्तिक २५ गते त्रिवि मैदानमै हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक २६ गते शनिबार […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु : ४० ओभरको हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...

एपीएफले टस जितेर फिल्डिङ गर्दै, आर्मीबाट सोमपाल पनि खेल्दै

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा  एपीएफले टस जितेर फिल्डिङ रोजेको छ । आर्मीको टिममा परेका सोमपाललाई एपीएफले अस्वीकार गर्दा खेल ढिला गरी सुरु भएको छ । फाइनल खेल ४० ओभरमा छोट्याइएको छ । खेल बिहान ९ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो । आर्मीको प्लेइङ ११ विनोद […]

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

मधेस सेमिफाइनलमा

रोमाञ्चक खेलमा बागमती प्रदेशसँग अंक बाँड्दै मधेस प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल टाई भएपछि मधेसको भाग्य चम्किएको थियो । मधेस...

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन्। विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान ३ खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्। ३ वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्र

प्रधानमन्त्री कप : एक खेल अगावै मधेश प्रदेश सेमिफाइनलमा

एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...

मधेश प्रदेशको कमजोर ब्याटिङ, बागमतीलाई १९१ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कमजोर व्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४६.२ ओभरमा १९० रन बनाएर अलआउट भयो। ७.४ ओभरमा...

दोस्रो खेलमा पनि मधेशको सानदार जित, लुम्बिनी ९२ रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार जित निकालेको छ। समूह ‘बी’अन्तर्गत मूलपानी खेल मैदानमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस हारेर ब्याटिङ गरेको मधेशले...

बैतडीमा क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।  कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्राद

लुम्बिनीसँग पराजय व्यहोर्दै प्रतियोगिताबाटै बाहिरियो सुदूरपश्चिम

लुम्बिनी प्रदेशसँग सहज पराजय व्यहोर्दै सुदूरपश्चित प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम ६ विकेटले पराजित भएको हो ।  प्रतियोगितामा सुदूरपश्चिमले अझै एक खेल...