२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज हुने फाइनल खेलमा एपीएफले टस जितेर फिल्डिङ रोजेको छ । आर्मीको टिममा परेका सोमपाललाई एपीएफले अस्वीकार गर्दा खेल ढिला गरी सुरु भएको छ । फाइनल खेल ४० ओभरमा छोट्याइएको छ । खेल बिहान ९ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो । आर्मीको प्लेइङ ११ विनोद […]