घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारवाहीका क्रममा घुस दिन खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारीपूवर्क काम गरेर घुस दिन खोज्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न ३६ ट्राफिक प्रहरीलाई पृरस्कृत गरको छ । महाशाखाले शुक्रबार महाशाखाको कार्यालयका सम्मान कार्यक्रम आयोजना गर्दै नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कृत गरेको […]

सम्बन्धित सामग्री

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ ।  सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएक...

३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी