नेपाली महिला फुटबल उकास्न ६ महिने लीग, विदेशी खेलाडी पनि ल्याउन पाइने

फागुनको अन्तिमबाट सुरु हुने भनिएको राष्ट्रिय महिला लीग फुटबल प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित एन्फाले एउटा टोलीले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान ल्याएको छ।