भक्तपुर र ललितपुरमा एमाले उम्मेदवार टुङ्गिए, चितवन २ मा कृष्णभक्तको ह्याट्रिक (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ललितपुर १ मा नवराज सिलवाल र भक्तपुर २ मा महेश बस्नेत पुरानै अनुहारलाई मैदानमा उतार्दा अरू क्षेत्रमा भने नयाँ अनुहार अघि सारेको छ । त्यस्तै चितवन २ मा कृष्णभक्त पोखरेलले तेस्रो पटक टिकट पाएका छन् । यी हुन् उम्मेदवार ललितपुर १ प्रतिनिधिसभा नवराज सिलवाल प्रदेशसभा मधुसुदन पौडेल चेतनाथ सन्जेल ललितपुर २ […]