चितवन । मिसन ग्रासरुटको कमाण्डर बनेर चितवनमा खटिएका एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा चितवन २ को उपचुनावमा फिल्ड कमाण्डरको भूमिकामा देखिएका छन् । एक महिनायता पश्चिम चितवनमा खटिएका बाँस्कोटा उपचुनावको चहलपहलसँगै भरतपुरमा खटिएका छन् । उपनिर्वाचनमा एमाले उम्मेदवार राम न्यौपानेको उम्मेदवारी दर्ताका लागि बाँस्कोटा भरतपुर पुगेका हुन् । उम्मेदवारी दर्ताअघि पार्टी कार्यालयमा बाँस्कोटालाई […]