जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)बाट नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेसँगै प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले पद तथा गोपनियताको शपथ लिएका हुन्।
साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा…