सर्वसाधारणलाई कचकच, तस्करलाई रजगज !

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।  सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पा...

सम्बन्धित सामग्री

‘नेपाली पत्रकारितामा मालिकहरुको रजगज छ’

वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले नेपाली पत्रकारितामा अझै मालिकहरुको रजगज रहेको बताउनुभएको छ ।

३० नेता, १६ व्यापारी र १० बिचौलिया रहेसम्म देश बन्दैन: प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले नेपालमा हाल रजगज गरिरहने ३० नेता, १६ मारवाडी व्यापारी र १० बिचौलिया रहेसम्म देश नबन्ने ठोकुवा गरेका छन्।...

३० नेता, १६ व्यापारी र १० बिचौलिया रहेसम्म देश बन्दैन: प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले नेपालमा हाल रजगज गरिरहने ३० नेता, १६ मारवाडी व्यापारी र १० बिचौलिया रहेसम्म देश नबन्ने ठोकुवा गरेका छन्।...

ओखलढुंगा खिजीफलाटे इलाका प्रशासनमा डम्बर र पेशलको रजगज

काठमाडौं– नागरिकलाई नागरिकता, पासवर्ड लगायत सेवा प्रवाह गर्ने इलाका प्रसाशन कार्यालय खिजीफलाटेमा कार्यालय प्रमुख पेश बिक र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (तत्कालिन इप्रका प्रमुख) डम्बर रजन मगरको रजगज चल्दै आएको छ। उनिहरुले कार्यालय समय सकिएपछि रातीको समयमा इलाका प्रशासनमै खाने, खेल्ने, मैत्रीपूर्ण भेटघाट र भला कुसारीका नाममा अनेकन शंकास्पद गतिविधि गर्ने गरेको खुलेको छ। कार्यालय […]

सहुलियतपूर्ण कृषि कर्जामा गोल्यानको रजगज

भद्रपुर । साना किसानलाई व्यावसायिक बनाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियतपूर्ण कृषि कर्जामा ठूला उद्योगी व्यवसायीले रजगज चलाएका छन् । वास्तविक र साना किसानले बैंकबाट सहुलियतपूर्ण कृषि कर्जा पाउन गाह्रो छ । तर, ठूला व्यापारी र बैंक सञ्चालकहरू भने आफैंले सहुलियत कर्जा सुविधा लिएर राज्यलाई गुमराहमा पारेका छन् । किसानका नाममा सहुलियतपूर्ण कृषि […]

मधेसमा अवैध क्रसरको रजगज

काठमाडौं, असार ११ । मधेस प्रदेश सरकारले आगामी वार्षिक बजेटमा ‘चुरे जोगाऊः मधेस बचाऊ’ अभियानअन्तर्गत १८ करोड १० लाख बजेट विनियोजन गरेको छ। चुरे दोहनका कारण परेको प्राकृतिक प्रभाव नियन्त्रण गर्नमा बजेट विनियोजन गरे पनि चुरे दोहन रोक्ने हकमा मधेस सरकार पनि संघीय सरकारजस्तै निरीह साबित भएको छ। चुरे संरक्षण क्षेत्रमा जारी सीमाविहीन दोहनदेखि कानुनी […]

मधेसमा अवैध क्रसरको रजगज

मधेस प्रदेश सरकारले आगामी वार्षिक बजेटमा ‘चुरे जोगाऊ : मधेस बचाऊ’ अभियानअन्तर्गत १८ करोड १० लाख बजेट विनियोजन गरेको छ। चुरे दोहनका कारण परेको प्राकृतिक प्रभाव नियन्त्रण गर्नमा बजेट विनियोजन गरे पनि चुरे दोहन रोक्ने हकमा मधेस सरकार पनि संघीय सरकारजस्तै निर...

वायुसेवाको जग्गामा गोर्खाली र खतिवडाको रजगज

३ माघ, पोखरा । पोखराका सरकारी तथा सार्वजनिक जग्गामा राजनीतिक दल, विभिन्न संघसंस्थादेखि गुण्डा नाइकेको रजगज छ । गुण्डागर्दी शैलीमा कानुन मिचेर भवन बनाएर ब्यापार गर्ने र राज्यलाई तिर्नुपर्ने भाडा समेत नतिर्ने पोखराको एउटा उदाहरण हो, पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार । गुण्डा नाइके राजु गोर्खालीको नामले परिचित राजेन्द्रबहादुर गोर्खालीको कम्पनीले पृथ्वीचोकमा रहेको वायु सेवा […]

प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज

काठमाडौं । २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी ? त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा प¥यो पनि । त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र ११३औं टोलीका प्रहरी निरीक्षकहरूले सर्वाेच्च अदालतसमेत गुहारे । तर, सर्वाेच्च अदालतले उनीहरूलाई […] The post प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पत्रकार थापाको ‘रजगज’ बजारमा

काठमाडौँ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ ।  राजनीतिक दल, दरबार, अदालत