काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वान टू वान’ वार्ता भएको हो। भेटवार्तापछि प्रधानमन्त्रीद्वले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गर्दैछन्। कार्यसूचीअनुसार वार्तापछि दुवै प्रधानमन्त्रीले चार वटा परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहे