टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयुभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । कम्पनीले ८१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नयाँ टाटा सफारी...
काठमाडौं । बहुप्रतिक्षित टाटा सफारी फेसलिफ्ट भारतमा पुनः एकपटक परीक्षणका क्रममा भेटिएको छ । यो एसयूभी भारतको बैंगलोरको सडकमा रोड टेस्टका क्रममा देखिएको हो । टाटा सफारी फेसलिफ्ट रेगुलर मोडलको तुलनामा प्रिमियम इन्टेरियर डिजाइनमा व्यापक सुधारसहित आउने छ । यसमा बाहिरी भागमा रि–डिजाइन गरिएको स्प्लिट हेडल्याम्प दिइएको छ । कम्पनीले ह्यारियर ईभीमा प्रयोग गरेको फ्रन्ट […]
काठमाडौं । टाटा मोटर्सले सबै मोडलको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यसैक्रममा, टाटा मोटर्स इलेक्ट्रीक डिभिजनले आफ्नो थप तीनवटा ईभी मोडलको आधिकारिक टिजर सार्वजनिक गरेको छ। कम्पनीले पन्च ईभी, अभिन्या र कर्भको कन्सेप्ट यस अघि नै देखाउने भनेकोमा अहिले थप ३ मोडल सफारी, ह्यारियर र अल्ट्रोज इलेक्ट्रीकको टिजर देखाएको हो । योसँगै […]
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा भित्र्याएको छ । नयाँ टाटा सफारीको शुरुआती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यो गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता रहेको भन्दै कम्पनीले आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी […]
काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
७ सिट क्षमताको याे गाडीमा आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएकाे तथा आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीकाे दाबी छ।
नयाँ सफारीको डिजाइन ग्राहकहरुको इच्छा र आकाङ्क्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । सिप्रदीको न...
काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ ।
७ सिट क्षमताको यो गाडीमा आरामदायी र उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीले बताएको छ । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीको भनाइ छ । ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित रहेको छ । नेपाल पनि यस्तै वनस्पतिले भरिपूर्ण भएकाले नयाँ सफारी सुहाउँदो रहेको कम्पनीले बताएको छ ।
सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का सोरुममार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइनेछ ।
‘एसयूभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीको तीन आधारस्तम्भ हुन् । नेपालमा पनि यो गाडी रोजमाइमा पर्ने विश्वास छ,’ टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस प्रमुख मायांक बाल्डले भने ।
ओमेगा आर्किटेक्चरमा तयार पारिएको यो गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । भारतमा ६ महिने अवधिमै १० हजार थानभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।
‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोसेढुंगा हो । नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यो गाडीले एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा छ,’ सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले भने ।
कम्पनीले नयाँ टाटा सफारीको सुरु मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको बिहीबारदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ। यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीको दावी छ । यो सफारीको डिजाइन आकर्षक, बलियो र स्पोर्टी रहेको कम्पनीले जनाएको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्