सुर्खेत : हिमपातका कारण हुम्लाका नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै गतिविधि हुन सकेका छैन। बाक्लो हिमपातले गर्दा लिमी जाने दुुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुुग्न नपाएका हुन्। दुईवटै नाका चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटरको न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको हो।लिमी हल्जी गाउँका स्थानीय खेन्