काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न अर्को संवैधानिक इजलास गठनको प्रक्रियामा छ। १४६ सांसद रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरुले न्यायाधीशको निष्ठामा प्रश्न उठाएपछि प्रारम्भिक सुनुवाइ गरिरहेको इजलास भंग भएको थियो। इजलास पुनर्गठनको जनाउ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार गरिसकेका छन्। यसअघि जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर