कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध्ययन भएको छ । यस अध्ययन अनुसार केही निश्चित रक्तसमूह भएका व्यक्तिहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको छ । दिल्लीको सर गंगाराम अस्पतालले गरेको अध्ययनमा यो […]