गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रेग्नेन्सी) कसरी कमी गर्ने भन्ने विषयमा काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलले थप अध्ययन, अनुसन्धानसहितको परीक्षण शुरु गरेको छ । यस विषयमा स्त्रीरोग विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार: गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रेग्नेन्सी) भनेको के हो ? गर्भवती महिलामा यदि कुनै मेडिकल समस्या देखियो […]